साँझ ६ बजे मधेसी मोर्चासहित वार्ता, के होला उपलब्धी ?

काठमाडौँ, १९ पुस । सरकार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच आइतबार वार्ता हुने भएको छ । ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादीबीच वार्ता हुने र ६ बजे तीन दलसहित मधेसी मोर्चासँग वार्ता हुने भएको छ ।
हाल मोर्चा नेताहरु उपेन्द्र यावद, महेन्द्र राय र लक्ष्मणलाल कर्ण काठमाडौं बाहिर छन् । उपत्यका बाहिर रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौ‌ं फर्किदैछन् । वार्तामा मोर्चाका नेताहरुलाई विषेश प्राथमिकताका साथ बोलाईएको बुझीएको छ ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment