“धोनी र कोहोलीलाई विच सडकमा बलत्कार गराइदिन्छु”


पाकिस्तानी क्रिकेट कप्तान शाहिद अफ्रिदीकी प्रेमिका समेत भनेर चर्चित भारतीय मोडल अर्शी खानले भारतीय कप्तान महेन्द्र सिंह धोनी र ब्याट्स्यान विराट कोहोलीलाई अनौठो चेतावनी दिएकी छिन् ।

केही समय अघि अफ्रिदीको बच्चा आफ्नो पेटमा रहेको भनेर चर्चामा आएकी अर्शी भारत र वेष्ट इण्डिजबीचको सेमीफाइनल अगाडी धोनी र कोहोलीलाई विच सडकमा बलात्कार गराइदिने चेतावनीले चर्चामा आएकी हुन् ।

भारतले टी-२० विश्वकप नजिते विच सडकमा धोनी र कोहोलीको बलात्कार गराइदिने चेतावनी उनले दिएकी छिन् ।

अर्शीले कोहोलीलाई भनेकी छिन्, “राम्रो भो कि तपाइँमा लच्छिन छ । राम्रो खेलिरहनु भएको छ । म चाहन्छु कि तपाइँ विश्वकप जितेर ल्याउनुस्, म सबै भारतीय केटीहरुको तर्फबाट बोल्दै छु, सबै केटीहरु तपाइँको सपोर्टमा छन्, विश्वकप जितेर आउ नत्र मेरो रुप अर्कै पाउने छौ”

यस अघि अर्शीले भारतले जितेमा कपडा खोल्ने बाचा गरेकी थिइन् ।
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment