भारतीय चर्चित अभिनेत्री प्रियंकाले पनि आत्महत्याको प्रयास गरेको खुलासा


काठमाडौं । भारतीय अभिनेत्री प्रत्युषा बनर्जीsf] आत्महत्याका कारण यतिबेला बलीउड शोकमा डुबेको छ । प्रत्युषा आत्महत्याका विषयमा उनका प्रेमीलाई सोधपुछ गरिए पनि पोष्टमार्टम रिपोर्टका अनुसार आत्महत्या नै ठहर गर्दै उनको दाहसंस्कार गरिएपछि पनि उनीप्रीत् भावपूर्ण श्रद्धान्जली अर्पण गनृैको कमी छैन । यसैबित बलीउडकै चर्चित अभनित्री प्रियंका चोपडाले पनि आत्महत्याको कोशिस गरेको खुलासा भएको छ । यो खुलासा प्रियंकाका पूर्व म्यानेजर प्रकाश जाजुले गरेका हुन् । पछिल्लो समय बलिउड र हलिउडमा चर्चामा रहेकी यि नायिकाले आफ्नो संघषका समयमा आत्म हत्याको प्रयाु गरेको रहस्य खुलाएका हुन् । उनले ट्वीट गर्दै प्रियंकाले पूर्व प्रेमि अशिम मर्चेन्टसँगको झगडा पछि आत्महत्याको प्रयास गर्दा आँफुले बचाएको भन्दै ट्विट गरेका छन् । टाइम्स अफ इण्डियाका अनुसार प्रियंका र प्रकाशको सम्बन्ध सुमधुर नभएका कारण यस भनाईप्रति विश्वस्त हुन सकिने आधारहरु छैनन । प्रियंकाले यस विाष्यमा केही बोलेकी छैनन् । एजेन्सीको सहयोगमा
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment